कर्जा तथा फिल्ड व्यवस्थापन तालिम

Wean Nepal: कर्जा तथा फिल्ड व्यवस्थापन तालिम
Jan

कर्जा तथा फिल्ड व्यवस्थापन तालिम

विन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. ले शाखामा कार्यरत फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले मिति २०७९ भाद्र ४ र ५ गते कर्जा तथा फिल्ड व्यवस्थापन तालिम होटेल रिट्रिट रिर्सोट धुलिखेलमा सम्पन्न गर्यो । संस्थाका संञ्चालक समितिका पदाधिकारीहरुको समेतको उपस्थिती रहेको उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी ,अधिकृत नायव कार्यकारी अधिकृत लगाएत संचालक समितिको तर्फवाट विभागिय प्रमुखहरुलाई समेत वार्षिक कार्ययोजनाको वारेमा प्रशिक्षण गरिएको थियो । २० जना फिल्ड कर्मचारीहरुको उपस्थिती रहेको उक्त तालिम कार्यक्रममा विभागिय प्रमुखहरुले सहजिकरणमा सहयोग पुर्याउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *