Year: 2025

Oct

शिक्षा प्रोत्साहन कार्यक्रम

शिक्षा नै उज्यालो भविष्यको आधार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सञ्चालित कुल २१ वटा शाखा कार्यालयहरू मध्ये मेलम्ची, ग्याल्थुम, रसुवा, स्याफ्रुबेसी, महादेवबेशी, ललितपुर, रातमाटे, काठमाडौँ, मंगलटार, भोटेचौर, भैंसेपाटी, ढिकुरे, तीनपिप्ले र गल्छी गरी १४ वटा शाखा कार्यालयहरूले संस्थाको ग्राहक संरक्षण कोष कार्यविधि अन्तर्गत ग्राहक सदस्यका छोरा–छोरीहरूलाई शिक्षा प्रोत्साहन खर्च प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०८१ […]