Year: 2024

Apr

कर्मचारी उत्प्रेरणा तथा नेतृत्व विकास तालिम

यस वित्तीय संस्थाले फिल्डमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको लागि  मिति २०८० चैत्र १० र ११ गते कर्मचारी उत्प्रेरणा तथा नेतृत्व विकास तालिम सफलतापुर्वक संचालन गरेको छ। तालिमको प्रशिक्षण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री जीवन खनालले गर्नुभएको थियो । संस्थाका अध्यक्ष र कर्मचारी सहित २४ जना सहभागी रहेको उक्त तालिम कार्यक्रममा विभागिय प्रमुखहरुले सहजिकरणमा सहयोग पुर्याउनु […]

Jan

क्षमता अभिवृद्धि तालिम

विन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. ले शाखामा कार्यरत शाखा प्रमुख कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले मिति २०७९ फाल्गुण ७ र ८ गते अर्धबार्षिक प्रगति समीक्षा तथा शाखा व्यवस्थापन तालिम संस्थाको केन्द्रीय कार्यालय बनेपा, १३, काभ्रेमा सम्पन्न गर्यो । संस्थाका संञ्चालक समितिका पदाधिकारीहरुको समेतको उपस्थिती रहेको उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत , […]

Jan

कर्जा तथा फिल्ड व्यवस्थापन तालिम

विन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. ले शाखामा कार्यरत फिल्ड कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले मिति २०७९ भाद्र ४ र ५ गते कर्जा तथा फिल्ड व्यवस्थापन तालिम होटेल रिट्रिट रिर्सोट धुलिखेलमा सम्पन्न गर्यो । संस्थाका संञ्चालक समितिका पदाधिकारीहरुको समेतको उपस्थिती रहेको उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी ,अधिकृत नायव कार्यकारी अधिकृत लगाएत संचालक समितिको […]

Jan

अन्तिम सम्झौतामा हस्ताक्षर कार्यक्रम

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. मेलम्ची १३, सिन्धुपाल्चोक तथा विन लघुवित्त वित्तीयसंस्था लि. धादिङ गल्छी को एक कार्यक्रम बिच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागिअन्तिम सम्झौता कार्यक्रम सम्पन्न भएको छ। संस्थाका संचालक समितिका अध्यक्षद्धय श्री मदन गोपाल श्रेष्ठ तथा रेणु स्थापित द्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुबै संस्थाका मर्जर समितिबाट संचालक समितिमा […]