क्षमता अभिवृद्धि तालिम

training-program
Jan

क्षमता अभिवृद्धि तालिम

विन नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. ले शाखामा कार्यरत शाखा प्रमुख कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले मिति २०७९ फाल्गुण ७ र ८ गते अर्धबार्षिक प्रगति समीक्षा तथा शाखा व्यवस्थापन तालिम संस्थाको केन्द्रीय कार्यालय बनेपा, १३, काभ्रेमा सम्पन्न गर्यो । संस्थाका संञ्चालक समितिका पदाधिकारीहरुको समेतको उपस्थिती रहेको उक्त तालिम कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत , नायव प्रमुख कार्यकारी अधिकृत लगाएत सञ्चालक समितिको तर्फवाट आवश्यक सल्लाह सुझावहरु प्रदान गरिएको उक्त कार्यकममा विभिन्न शाखा कार्यालयवाट १८ जना शाखा प्रमुख कर्मचारीहरुको उपस्थिती रहेको उक्त तालिम कार्यक्रममा प्रशिक्षक श्री पवन राज मास्के, उदयश्वर श्रेष्ठ तथा कुमार राज जोशीले प्रशिक्षण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *